भ्रमक समचार सम्प्रेषण सम्बन्धी माफि माग्दै rcp khabar

2

करिब आज भन्दा ७महिना पहिले हामिले सम्प्रेषण गरेको भिडियो तथा समचार ममता काफ्ले बारे र रबि लामिछाने बारे भ्रामक समचार सम्प्रेषण भएको हुदा | rcp khabar.com परिवार माफि चाहान्छौ |भिडियोमा Rabi Lamichhane Latest News Today र mamata kafle update mamata kafle husband राखि भिडियो प्रसारण भएको र सम्भन्धित ब्यक्ति वा समुदाय लाई पुग्न गएको असर प्रति क्षमा प्राथि छौ |भुल्चुक बस प्रसार भएको भिडियो तथा सामग्री पुर्न रुपमा स्थगन गरियो | जनकारि गराउद छौ |                नियमनकारि निकाय बाट प्राप्त सुझाव र निर्देशन पालना गरेको जनकारि गराउद छौ

Leave A Reply

Your email address will not be published.