ककनी गा.पा वडा न १ स्थित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला
आज राति नुवाकोट ककनी गा.पा वडा न १ सिम्तार स्थित अनुमानित ३५ /३६ बर्षिय युवक गाडिले किल्चिएर बिच सडकमै मृत अबस्थामा फेला परेको छ । गाडिले कुन गाडिले हानेको हो भन्ने अहिलेसम्म एकिन भने हुन सकेको छैन अहिले अनुसन्धान हुदै गरेको ककनी गा.पा …