Browsing Category
समाचार
जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते
काठमाण्डौं/ जेरुसेलमको अल-अक्सा मस्जिदमा झडप हुँदा करिब एक सय जना घाइते भएका छन् ।
जेरुसेलमको अल–अक्सा मस्जिद परिसरमा आज शुक्रबार बिहान प्यालेस्टिनी र इजरायली सुरक्षा बलहरूबीच भएको झडपमा करिब एक सय जना घाइते भएका चिकित्सकहरूले बताएका हुन् ।…
सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त
काठमाण्डौं/ सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएका छन् । वरिष्ठतम् एआइजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चैत २८ गते अवकाशमा गएपछि आइजी पद खाली…
षड्यन्त्र पुर्वक लादिएको धर्मनिरपेक्षता स्वीकार्य नहुने : पूर्व प्रधान न्यायाधीश गोपाल पराजुली
जनकपुरधाम । सोमबार जनकपुरमा हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान द्वारा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रम’ मा सहभागीहरूले नेपाल हिन्दु राष्ट्र नै रहेको बताएका छन् ।
जानकीमन्दिर को प्राङ्गण मा सम्पन्न कार्यक्रमलाई…
प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक
काठमाण्डौं/ प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन्। प्रहरी प्रधान कार्यालयले मुद्दा हेर्ने गरी एक जना एसपी खटाउने निर्णय गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापाले एसपी सानुराम भट्टराईलाई काजमा पठाउने निर्णय…
विश्व हिन्दू परिषद नेपालको १० औं स्थापना दिवस मनाईदै
चैत २७, काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाईदैछ । परिषदको १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु योजना गरी मनाईदै छ ।
विश्व…
गलत सूचना प्रसारण गरेको भन्दै भारतमा २२ वटा युट्युब च्यानललाई ब्लक
काठमाण्डौं/ भारतको सूचना तथा प्रसारण मन्त्रालयले भारतको राष्ट्रीय सुरक्षा र विदेशी सम्बन्ध सम्बन्धित गलत सूचना प्रसारण गरेको भन्दै २२ वटा युट्युब च्यानललाई ब्लक गरेको छ । भारतीय अखबार द इन्डियन एक्सप्रेसका अनुसार सरकारले २०२१ आइटी…
आईओसीले पठायो पेट्रोलको नयाँ मूल्य सूची, घटेर आयो
काठमाण्डौं/ इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार पठाएको नयाँ मूल्य सूचीअनुसार लगातार बढिरहेको पेट्रोलको मूल्यमा सामान्य घटेको छ। नयाँ मूल्य सूचीमा…
भोलिदेखि अनिश्चितकालका लागि पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्ने चेतावनी
काठमाण्डौं/ शुक्रबारदेखि पेट्रोलियम पदार्थको खरिद तथा बिक्रेता डिलरहरूले पेट्रोलियम पदार्थको सम्पूर्ण कारोबार रोक्का गर्ने भएका छन् । नेपाल आयाल निगमले यसअघि डिलरहरूले खाइपाई आएको कमिसन कटौति गरेपछि आन्दोलित भएका ग्याँस डिलरहरूले पूर्ववत्…
निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न…
काठमाण्डौं/ निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ । विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने…
आफ्नो मतदाता परिचयपत्र अनलाइनमा यसरी हेर्नुहोस्
काठमाण्डौं/ सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ । निर्वाचन आयोगले २०७९, वैशाख २९ गतेसम्म…