Browsing Category
राजनीति
पाल्पा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उमेदवार राजु सुनार
पाल्पा जिल्ला रामपुर नगरपालिका ७ बाहुन डाडामा जन्मिएका राजु सुनार बिगत लामो समय देखि लोक संगीत मा लाग्दै आउनु भएको छ र पिछडिएको वर्ग तेस्मा पनि दलित वर्गको उत्थानको लागि निरन्तर रूपमा लागिरहने जातीय विभेद अहिले ठूलो समस्याका रूपमा…
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप
काठमाण्डौं/ स्थानीय तहको मतदान सकिएर मतगणना सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनमाथि बुथ कब्जा गरेको गम्भीर आरोप लगाएको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै १७ भन्दा बढी ठाउँमा बुथ कब्जा गरेको आरोप लगाएका…
झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता
काठमाण्डौं/ झापाको दमक नगरपालिकामा एमालेले सुरूआती अग्रता लिएको छ । दमक–१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गिता अधिकारीले ९६ मत प्राप्त गरेकी छन भने ठबन्धनको साथ रहेको राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा…
चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अगाडी
काठमाण्डौं/ चन्द्रागिरि नगरपालिकामा नेकपा एमाले अग्रता लिएका छन् । मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएका हुन् । दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ले २४ मत पाएका छन् । यस्तै उपमेयर पदमा पनि…
काठमाडौं महानगरपालिको मतगणना सुरू
काठमाण्डौं/ काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभा गृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ । यस अघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको…
स्थानीय निर्वाचन :३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
काठमाण्डौं/ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो । तर, झन्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।…
उम्मेदवारी संख्या एक लाख ३७ हजार नाघ्यो
काठमाण्डौं/ निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ । आज बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष,…
एमाले १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु
काठमाण्डौं/ नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनको नारायणगढमा सुरु हुँदै छ ।
नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ । एमालेले महाधिवेशनलाई ‘हाइटेक’…
राजधानीको नाम पारित हुन सक्ने, प्रदेश २ को प्रदेशसभा अधिवेशन डाकिदै
काठमाण्डौं/ प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको आठौ अधिबेशन आह्वान गरेको हो ।
प्रदेश २ सरकारका प्रवक्ता तथा अर्थमन्त्री…
पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिए
काठमाण्डौं/ पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ३३० जनामा…